झापा र भोजपुरका विद्यालयमा साहित्य चौतारी अभियान

विर्तामोड/ साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्द्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६ वटा सामुदायिक विद्यालयमा एकैसाथ ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु भएको हो । विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई थप प्रोत्साहित गर्न ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । केही महिनादेखि विद्यालयमा यो कार्यक्रम … Continue reading झापा र भोजपुरका विद्यालयमा साहित्य चौतारी अभियान